Saturday, February 18, 2012

मैले आफु लाई धिकार्थे र ईश्वर लाई गालि गर्थे मलाई कीन यस्तो देश मा पठायनै यस्तै यस्तै भनेर म निकै दुखि हुन्थे।मेरा गाउँ का विदेश गयर आयका मानिस हरु ले ति देश का बारेमा धेरै कुरा हरु गर्थे र उनि हरू भन्ने गर्थे यहा के छ। मलाई पनि लाग्थो साच्चि हामि संग केहि छैन।तर ति विकसित देश का मानिष हरु सँग ठुला घर हरु छन्न राम्रा गाडि हरु छन्न र म धिकार्थे आफ्नो भाग्य लाई तर समय वित्दै गयो म आफुलाई भाग्यमानि ठान्न थालेको छु,मैले गालि गर्ने त्यो भगवान लाई धन्यवाद दिन थालेको छु मलाइ नेपालि को छोरो बनायको मा।मलाई गर्भ लाग्न थालेको छ कि म संग के छैन म संगै छ विस्व को सर्वोच्च सिखर सगरमाथा,मेरै देस हो light of asia गैतमबुद्द को जन्म स्थल,मै सगं छ विरता को ईतिहास र मलाई लाग्न थालेको छ ति विकशित देश का ठुला घर र चिल्ला रोड हामि पनि बनाउन सक्छै तर ति देश का मानिस हरु ले फेरि अर्को सगरमाथा बनाउन सक्दैन्न उनि हरू फेरि अर्को बुद्ध जन्माउन सक्दैन। त्येशैले म गर्भ गर्द छु कि म नेपाल को छोरो भयको छु र मैले अठोट गरेको छु एक दिन मैले मेरो देश लाई त्यि विकशित देश हरु भन्दा कम बनाउने छैन। त्येस पछि म संग त्यि शबै चिज हरु हने छन्न प्रर्किति,प्रविधि र ईतिहास त्येस पछि मेरो देश हुने छ सब भन्दा batter,it's my drem.plz comment me

Blogger Developers Network: Changes to ProfileID for Google+ profile users

No comments:

Post a Comment